योसँगै उरुग्वे र रुस अन्तिम १६ मा प्रवेश गरेको छ ।
विश्वकपमा उरुग्वेको लगातार दोस्रो जित, साउदी १ - ० ले स्तब्ध
९० : उरुग्वे १ - ० साउदी
८५ - बचाऊ ! साउदीका किपरले काभानीकोप्राहर बचाए
८० - उरुग्वे १ - ० साउदी
- ७५ - उरुग्वे १ - ० साउदी
-साउदीका किपर निकै ब्यस्त बनेका छन् ।

७० - उरुग्वे १ - ० साउदी
- गोल गर्ने मौका उरुग्वेलाई !
- फउल ! स्वरेजलाई
-मौका साउदीलाई
फउल ! फ्रिकिक साउदीलाई
६५ - उरुग्वे १ - ० साउदी
- काउन्टर अट्याकमा साउदी
- फ्रिकिक ! उरुग्वे
- उरुग्वे निरन्तर आक्रमणमा

६० - उरुग्वे १ - ० साउदी
- दोस्रो हाफमा उरुग्वे निकै आक्रामक खेल खेलिरहेको छ ।
५५ - उरुग्वे १ - ० साउदी
५० - उरुग्वे १ - ० साउदी
४६ - दोस्रो हाफको खेल सुरु
पहिलो हाफको खेल सकिएको छ । स्वारेजको गोलमा उरुग्वे १ - ० ले अघि
पहिलो हाफ :
४५ - उरुग्वे १ - ० साउदी
४० - उरुग्वे १ - ० साउदी
३५ - उरुग्वे १ - ० साउदी
- उरुग्वेबिरुद्ध साउदी खुलेर खेल्न सकेका छन् ।
-बल पोजिसनमा उरुग्वे पछि ।
३० - उरुग्वे १ - ० साउदी अरेबिया
२५ - उरुग्वे १ - ० साउदी अरेबिया
- स्वरेजको यो ५२ औं गोल हो उरुग्वेको लागि
उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गरेका हुन् ।
२३ - गोल गोल !! लुइस स्वारेजले गोल गरे ।

-उरुग्वेको निरन्तर आक्रमण
२० - उरुग्वे ० - ० साउदी अरेबिया
-बल पोजिसनमा पकड उरुग्वेले बनाएको छ ।
१५- उरुग्वे ० - ० साउदी अरेबिया
-मौका - उरुग्वेले गोलको मौका गुमाएको छ ।
१० - उरुग्वे ० - ० साउदी
-कर्नर साउदीलाई
-फउल ! साउदीलाई फ्रिकिक
५ - उरुग्वे ० - ० साउदी अरेबिया
१ - खेल सुरु
फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको खेलको दोस्रो खेलमा अहिले उरुग्वे र साउदी अरेबियाबीचको खेल सुरु भएको छ ।
रोस्तोभ एरिनामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो ।
अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।
- साउदी अरेबियाको राष्ट्रिय धुन
- उरुग्वेको राष्ट्रिय धुन
उरुग्वे भर्सेस साउदी अरेबिया
रोस्तोभ एरिनामा