पोर्चुगलको ४ अंक भएको छ ।
पोर्चुगलले ३ अंक जोड्दै अर्को चरणमा प्रवेशको लागि बाटो खुल्ला गरेको छ ।
९०+५ ! पोर्चुगलले १- ० ले जित निकालेको छ ।
- मौका ! मोरक्कोले गोल गर्ने मौका गुमाएको छ ।
५ मिनेट थप गरिएको छ समय !
९० :पोर्चुगल १ - ० मोरक्को
८५ - पोर्चुगल १ - ० मोरक्को
मौका ! फ्रिकिकमा गोल गर्ने तर रोनाल्डोको फ्रिकिक उत्कृष्ट हुन् सकेन ।
फउल ! रोनाल्डोलाई लडाएको छ !
८० - पोर्चुगल १ - ० मोरक्को
- पोर्चुगल दबाबमा खेलिरहेको छ ।
फ्रिकिक ! मोरक्कोलाई गोल गर्ने मौका ! तर, बेनेटियाको हेड प्रहार पोस्ट बाहिर !
७५ - पोर्चुगल १ - ० मोरक्को

-दुवै टोली एक अर्काविरुद्ध गोलको खोजीमा
-खेल निकै रोमान्चक भैरहेको छ ।
७० - पोर्चुगल १ - ० मोरक्को
-
-डिबक्स नजिकैबाट फ्रिकिक हान्ने मौका मोरक्कोलाई ! तर, जियाक्स सफल भएनन् ।
- फ्रिकिक ! मोरक्कोलाई मौका हुन्सक्छ ।
६५ - पोर्चुगल १ - ० मोरक्को
- पोर्चुगलले डिफेन्सिभ खेलमा जोड दिएको छ ।
- मोरक्कोविरुद्ध १ गोलले अघि रहेपनि पोर्चुगल निरिह देखिएको छ ।
मौका ! मोरक्कोका कप्तानले डिबक्सभित्रबाट गोल गर्न सकेनन । उनको प्रहार आकाशियो!
६० - पोर्चुगल १ - ० मोरक्को
- पोर्चुगलका किपर निकै व्यस्त बनेका छन् ।
-बल पोजिसनमा पोर्चुगल अघि रहेको छ । तर, मोरक्कोले पोर्चुगिज पोष्टमा निरन्तर आक्रमण गरिरहेको छ ।
फ्रिकिक - मोरक्कोलाई
५५ - पोर्चुगल १ - ० मोरक्को
- अर्को उत्कृष्ट बचाऊ पोर्चुगिज किपरको
- फ्रिकिक ! मोरक्कोलाई !
बचाऊ - मोरक्कोको कडा प्रहार पोर्चुगलका किपरको बचाऊ !
५० - पोर्चुगल १ - ० मोरक्को
- रोनाल्डो ! उनको प्रहार आकाशिएको छ ।
४६ : दोस्रो हाफको खेल सुरु
पहिलो हाफको खेल सकिएको छ । पोर्चुगल १ - ० ले अघि रहेको छ ।
मौका ! मोरक्कोले गोल गर्न सकेनन
३ मिनेटको इन्जुरी समय थप गरिएको छ ।
४५ : पोर्चुगल १ - ० मोरक्को
-पोर्चुगलबिरुद्ध मोरक्कोको गोल गर्ने प्रयास जारी
४० - पोर्चुगल १ - ० मोरक्को

३५- पोर्चुगल १ - ० मोरक्को
- फ्रिकिक मौका पोर्चुगललाई ! रोनाल्डो तयार तर सफल भएनन् रोनाल्डो
३० मिनेटको खेल सकिएको छ । पोर्चुगल रोनाल्डोको गोलमा १ - ० ले अघि रहेको छ ।
-पोर्चुगलले बल पोजिसन गुमाएको छ ।
-पोर्चुगलविरुद्ध मोरक्को निकै आक्रामक देखिएको छन् । मोरक्को गोलको खोजीमा
- रोनाल्डोलाई फल गरेका छन् ।
२५ - पोर्चुगल १ - ० मोरक्को

२० - पोर्चुगल १ - ० मोरक्को
-मोरक्को गोलको खोजीमा रहेको छ । पोर्चुगलविरुद्ध आक्रामक खेल खेलिरहेका छन् ।
१५ - पोर्चुगल १ - ० मोरक्को
१० - पोर्चुगल १ - ० मोरक्को
- उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
-जारी विश्वकपमा उनको यो चौथो गोल हो ।
रोनाल्डोले उत्कृष्ट हेद गोल गरेका हुन् ।

४ - गोल ! गोल ! रोनाल्डोले गोल गरेका छन् ।
१ - खेल सुरु
फिफा विश्वकप अन्तर्गत पोर्चुगल र मोरक्कोबीचको खेल सुरु भएको छ ।
दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ - ३ गोलको बराबरीमा रोकिएको थियो ।
मोरक्को इरानसँग १ - ० ले पराजित भएको थियो ।