विश्वकप : पोर्चुगल र मोरक्कोबीचको खेल सुरु
बुधबार, ०६ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप अन्तर्गत पोर्चुगल र मोरक्कोबीचको खेल सुरु भएको छ । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ - ३ गोलको बराबरीमा रोकिएको थियो । मोरक्को इरानसँग १ - ० ले पराजित भएको थियो ।













-1770628505169.jpg&w=3840&q=75)


