दक्षिण अफ्रीकाले भारतको भ्रमण गर्ने
आइतबार, ११ बैशाख २०७९खेलपाटी संवाददाता
काठमाडौं । दक्षिण अफ्रीकाको क्रिकेट टिमले भारत भ्रमण गर्ने भएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट पछि दक्षिण अफ्रिकी टोलीले भारतको भ्रमण गर्ने भएको हो।
बीसीसीआईले पाँच खेलको टी-ट्वान्टी सिरिजका दक्षिण अफ्रीकाको भ्रमण गर्ने जनाएको छ ।
सिरिज अन्तर्गतको पहिलो खेल जुन ९ मा दिल्लीमा हुनेछ ।
यस्तै अन्तिम खेल जुन १९ मा बैंगलोरमा हुनेछ ।
यस भ्रमणलाई आईसीसी टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा हेरिएको छ ।
दक्षिण अफ्रीकाले भारतको भ्रमण गर्ने







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




