सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोल्याण्ड भर्सेस सेनेगल : प्लेयर्स टु वाच र सम्भावित खेलाडी

मंगलबार, ०५ असार २०७५खेलपाटी संवाददाता
पोल्याण्ड भर्सेस सेनेगल : प्लेयर्स टु वाच र  सम्भावित खेलाडी
Loading ad...
mustang rice ad

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत आजको दोस्रो खेलमा पोल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ ।

पोल्याण्ड र सेनेगलबीचको खेल नेपाली समय अनुसार ८ : ४५ बजे सुरु हुनेछ ।  मस्कोको स्पार्टक स्टेडियममा हुने खेलमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

युरोपियन राष्ट्र पोल्याण्डको यो आठौं विश्वकप हुनेछ । र, पोल्याण्ड १२ बर्षपछि विश्वकप खेल्दैछ । पोल्याण्डले पछिल्लो पटक सन् २००६ को विश्वकप खेलेको थियो । पोल्याण्डसँग युरोपियन लिगमा जमेको खेलाडीको साथ हुनेछ । मुख्यत्, पोल्याण्ड कप्तान रोबर्टो लेवान्डोस्कीको प्रेरणामा हुनेछन् ।

यता, दक्षिण अफ्रिकी राष्ट्र सेनेगल दोस्रो पटक विश्वकप खेल्दैछ । सेनेगलले पहिलो पटक सन् २००२ को विश्वकप खेलेको थियो । सेनेगलको मुख्य खेलाडी हुनेछन् -  साडियो माने ।  युरोपियन क्लबमा जमेका साने सेनेगलको चिनिएका अनुहार हुन् ।

 

सम्भावित प्लेइङ ११ पोल्याण्ड : वोजेक सिजेन्ने,  म्याकिज रेबस, मिचेल पाचडन, जान बेडनारेक, लुकास पिसजेक, कमिल ग्रासिकी, जेक गोराल्स्की, ग्रजर्ज क्रेचोयाक, ज्याकुब ब्लास्जेकोस्की, पियोट्र जिलेन्स्की, रोबर्टो लेवान्डोस्की

 

सम्भावित प्लेइङ ११ सेनेगल : खादिम एन्डिए, लामिने गासामा, कारा बोद्जी, कालिदु कोलिबाले, युसुफ साबले, पेपे इण्डिए, चेखाउ कोयाटे,,गाना इद्रिस्सा,केइटा बाल्डे, एमबाए निएन्ज,साडियो माने

 

रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)

सेनेगलविरुद्ध मैदान उत्रदा पोल्याण्ड अट्याकिङ खेललाई जोड दिनेछ । पोल्याण्डको उक्त खेललाई साथ दिने छन्, कप्तान रोबर्टो लेवान्डोस्की ।

ब्यवसायिक फुटबल जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने २९ वर्षिय लेवान्डोस्की टिमकै मुख्य खेलाडी  हुन् । चलाख उनि बिपक्षिलाई काबुमा राख्न र गोल गर्न माहिर मानिन्छन् । यो सिजन क्लबलाई च्याम्पियन बनाउन उनले ३० खेलमा २९ गोल गरेका थिए । त्यस्तै च्याम्पियन लिगको ११ खेलमा लेवान्डोस्कीले ५ गोल गरेका थिए ।

क्लब फुटबलमा उत्कृष्ट फुटबल पस्कदै आएका लेवान्डोस्कीले सेनेगलविरुद्ध पनि उत्कृष्ट खेल पस्कने विश्वास लिइएको छ ।  लेवान्डोस्कीले राष्ट्रिय टोलीबाट ९५ खेल खेल्दै ५५ गोल गरिसकेका छन् ।

 

साडियो माने (सेनेगल) 

पोल्याण्ड र सेनेगलबीचको खेलमा चर्चामा रहने खेलाडी हुन्, साडियो माने । इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड मानेले प्रिमियर लिगमा उत्कृष्ट खेल्दै आएको छ । आज हुने खेलमा सेनेगलले मानेबाट आशा राखेको छ ।

२६ वर्षिय यी स्ट्राइकरले यो सिजन ११ खेलमा १० गोल गरेका थिए । मानेले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय टोलीबाट ५२ खेल खेलेका मानेले १४ गोल गरीसकेका छन् । त्यसैले आज पोल्याण्डका डिफेन्डर माने टाउको दुखाईको बिषय बन्नेछन् ।  

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक