९० +५ कोलम्बियाविरुद्ध जापानको ऐतिहासिक जित
५ मिनेटको अतिरिक्त समय थप गरिएको छ ।
९० : कोलम्बिया १ - २ जापान
८५ - कोलम्बिया १ - २ जापान
८० - कोलम्बिया १ - २ जापान
७३ - मिनेटमा जापानका याया ओसाकाले गोल गरेका हुन्। उनले हेडमार्फत गोल गरेका हुन् ।
गोल ! गोल ! जापानले अग्रता बनाएको छ !
https://khelpati.com/fifa-2018/322
गोल ! गोल !
७० -कोलम्बिया १ - १ जापान
- १० खेलाडीमा सिमित जापानले एकपछि अर्को आक्रमण गरिरहेको छ । तर , गोल गर्न सकिरहेको छैन ।
६५ - कोलम्बिया १ - १ जापान
६० - कोलम्बिया १ - १ जापान
- कोलम्बियाका जेम्स रोड्रीगेज मैदान प्रवेश गरेका छन् ।
५५ - कोलम्बिया १ - १ जापान
- जापानको उत्कृष्ट प्रहर ! उत्कृष्ट बचाऊ
५० - कोलम्बिया १ - १ जापान
४६ - दोस्रो हाफको खेल सुरु भएको छ ।
पहिलो हाफको खेल सकिएको छ । कोलम्बिया र जापानले १ - १ गोलको बराबरी खेलेका छन् ।
४५ : कोलम्बिया १ - १ जापान
३९ -गोल ! गोल ! गोल ! जुआन कुडार्डोले फ्रिकिकमा गोल गरेका छन् ।
- फ्रिकिक ! कोलम्बियालाई ! गोलको अवसर हुनसक्छ कोलम्बियाको लागि
३५ - कोलम्बिया ० - १ जापान
- बल पोजिसनमा जापान अघि रहेको छ ।
- आक्रमण ! कोलम्बियाका फाल्काओको प्रहार किपरको हातमा
- दक्षिण अमेरिकी राष्ट्रविरुद्ध जित निकाल्न नसकेको जापान आज पहिलो जितको खोजीमा हुने छ ।
३० - कोलम्बिया ० - १ जापान
२५ - कोलम्बिया ० - १ जापान
एक गोलले पछि परेपनि कोलम्बियाले बल पोजिसनमा पकड जमाएको छ ।
२० - कोलम्बिया ० - १ जापान
-खेलमा १० खेलाडीमा सिमित भएपनि कोलम्बियाले जापानविरुद्ध आक्रामक खेलिरेहेका छन् ।
- १५ मिनेटको खेल सकिदा जापान १ - ० ले अघि
६ गोल ! गोल ! जापानले अग्रता बनाएको छ ! सिन्जी कागवाको गोल !
३ - रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाएका छन् । कोलम्बिया १० खेलाडीमा सिमित
-कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो ।
पेनाल्टी !जापानलाई अवसर
१ - खेल सुरु भएको छ !
- जापानको राष्ट्रिय धुन
-कोलम्बियाको राष्ट्रीय धुन
कोलम्बिया भर्सेस जापान