कुशलको वरीयता यथावत
बुधबार, माघ १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता यथावत रहेको हो ।
कुशल नयाँ वरीयताको ५१ औं स्थानमा रहेका छन् । यस अघि कुशल ५१ औं स्थानमा रहेका थिए ।
यस्तै नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८४ औं स्थानमा छन् ।
कुशलको वरीयता यथावत














-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)