क्यानद्वारा जनरल म्यानेजरको दरखास्त आह्वान
मंगलबार, १८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले मंगलबार एक सूचना जारी गर्दै क्यानको जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
जनरल म्यानेजर रौनक मल्लको कार्यकाल सकिएपछि क्यानले नयाँ नियुक्तिको लागि प्रक्रिया अघि बढाएको हो ।
एक वर्षका लागि नियुक्त भएका मल्लको कार्यकाल डिसेम्बरमा सकिएको थियो ।

क्यानद्वारा जनरल म्यानेजरको दरखास्त आह्वान







-1774523438835.jpg&w=3840&q=75)





-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)