शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तालिका हेर्ने समय भएको छैन : मेघराज

शुक्रबार, १७ मंसिर २०७८खेलपाटी संवाददाता
तालिका हेर्ने समय भएको छैन : मेघराज
Loading ad...
mustang rice ad

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातदोबाटोले विभागीय टिम एपीएफ क्लबलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे । सुशील राईको नाममा एक गोल रह्यो ।

एपीएफलाई हराएसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तर, सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले अहिले अंक तालिका हेर्ने समय नभएको बताए । धेरै खेलहरु बाँकी रहेको कारण अहिले तालिका हेर्ने समय उचित नभएको उनको भनाइ छ ।

'अहिले हाम्रो टेबलमा हेर्ने बेला भएको छैन । ५०% नसकिएसम्म केही भन्न सकिन्न । तेस्रो चरणको खेल सकिएपछि बरु तालिका हेर्न सकिन्छ । अहिले समय भएको छैन,' केसीले भने ।

सातदोबाटोले ३ खेलमा ७ अंक जोडेको छ । र, मनाङलाई पछि पार्दै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

प्रशिक्षक केसीले वर्षाको कारण एपीएफविरुद्ध चित्तबुझ्दो खेल नभएको बताए ।

'आज पानी परेकाले चित्त बुझ्दो खेल भएन । जस्तो खेल हुनु पर्ने थियो भएन । जित्दा खुसी छु । एपीएफले राम्रो खेल्यो । उनीहरुको मिड राम्रो थियो । तर पोस्ट चार्ज अलि कम गरे । हाम्रो डिफेन्स राम्रो भयो,' उनले भने ।

यस्तै प्रशिक्षक केसीले टिमको अग्रपंक्तिमा अझै सुधारको आवश्यकता रहेको बताए ।

'हामिले पहिलो खेलमा दुई अंक गुमायौं । अब बाँकी १० खेल जितकै लागि खेल्ने छौ । हाम्रो स्ट्राइकरमा सुधार भएको अझै छैन । सुधार्दै छौँ,' उनले थपे ।

केसीले एपीएफको पहिलो रोजाईका गोलकिपरको अनुपस्थितिको फाईदा भएको समेत बताए ।

Loading ad...
LiNing Ad
तालिका हेर्ने समय भएको छैन : मेघराज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा