शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिक्सन प्रशिक्षणमा

बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता
एरिक्सन प्रशिक्षणमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघात भएपछि पहिलो पटक प्रशिक्षणमा फर्किएका छन् ।

एरिक्सनले डेनमार्कको क्लब ओडीन्से बोल्डक्लबको मैदानमा प्रशिक्षण सुरु गरेका हुन् । यस क्लब एरिक्सनको बाल्यकालको क्लब समेत हो ।

ओडीन्सेले डेनमार्कका मिडफिल्डरले क्लबमा प्रशिक्षण सुरु गरेको जनाएको छ ।

युरोकप फुटबल दौरान हृदयघात भएपछि एरिक्सन मैदान बाहिर रहदै आएका थिए ।  

युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए  । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।

यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको थियो ।

एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्कनेबारे केहि बताईएको छैन  ।

तर, इटालियन फुटबल फेडेरेसनको टेक्निकल साईन्टिफिक कमिटिले एरिक्सनको शरीरमा जडान गरिएको आइसिडी नहटाएसम्म उनले खेल्न नमिल्ने जनाएको छ ।

एरिक्सन प्रशिक्षणमा

काठमाडौं ।  इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघात भएपछि पहिलो पटक प्रशिक्षणमा फर्किएका छन् ।

एरिक्सनले डेनमार्कको क्लब ओडीन्से बोल्डक्लबको मैदानमा प्रशिक्षण सुरु गरेका हुन् । यस क्लब एरिक्सनको बाल्यकालको क्लब समेत हो ।

ओडीन्सेले डेनमार्कका मिडफिल्डरले क्लबमा प्रशिक्षण सुरु गरेको जनाएको छ ।

मिडफिल्डर एरिक्सन युरोकप फुटबल दौरान हृदयघात भएपछि मैदान बाहिर रहदै आएका छन् ।  

युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए  । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।

यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको थियो ।

एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्कनेबारे केहि बताईएको छैन  ।

तर, इटालियन फुटबल फेडेरेसनको टेक्निकल साईन्टिफिक कमिटिले एरिक्सनको शरीरमा जडान गरिएको आइसिडी नहटाएसम्म उनले खेल्न नमिल्ने जनाएको छ ।

Loading ad...
LiNing Ad
एरिक्सन प्रशिक्षणमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित