इंग्ल्यान्डलाई सुरुवाती अग्रता, केनको गोल
सोमबार, ०४ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आजको अन्तिम खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको छ । ट्युनिसियाविरुद्ध पहिलो हाफको ११ औं मिनेटमा इंग्ल्यान्डले अग्रता बनाएको हो ।
इंग्ल्यान्डको लागि कप्तान ह्यारी केनले गोल गरे ।













-1770628505169.jpg&w=3840&q=75)


