शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मछिन्द्र र आर्मीका महाभिडन्त

सोमबार, १३ मंसिर २०७८खेलपाटी संवाददाता
मछिन्द्र र आर्मीका महाभिडन्त

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । यसपल्टको लिगको सबैभन्दा ठूलो खेलमध्ये एक सोमबार दशरथ रंगशालामा हुँदैछ र हुन सक्छ, यसको नतिजाले पूरा प्रतियोगितामा निर्णायक असर पार्न सक्नेछ ।

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा गत वर्षका विजेता मछिन्द्र र उप विजेता आर्मी भिड्दै छन् । त्यस लिगको अन्तिम खेलमा यिनै दुई टिम भिड्का थिए । त्यस खेलमा बराबरी नै आर्मीका लागि पर्याप्त थियो, उपाधि जित्नका लागि ।

तर, खेल मछिन्द्रले जित्यो, सँगै उपाधि पनि । त्यो खेल आर्मीका लागि एन्टी क्लाइमेकस रह्यो, किनभने मछिन्द्रको १–० जितमा निर्णायक गोल पनि आत्मघाती रह्यो र यी अभाग्यशाली खेलाडी थिए, विकास तामाङ ।

यस्तोमा आर्मीसामु त्यस खेलको हारको बदला लिने अवसर हुनेछ । तर लय भने मछिन्द्रको पक्षमा छ । उसले आफ्नो पहिलो खेलमा अर्को बलियो टिम एनआरटीलाई हराएको थियो ।

आर्मीले भने पुलिससँग बराबरी खेलेको थियो । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने नतिजा मिश्रित छन् ।

वर्ष ०७८ मा मछिन्द्र विजयी रहेको थियो भने वर्ष ०७५ मा आर्मीले ३–० जित नतिजा निकालेको थियो ।

त्यो वर्ष मछिन्द्र लिगको १३ औं स्थानमा रहेर पनि रेलिगेसनबाट बचेको थियो, किनभने त्यस लिगमा टिम तल झर्ने व्यवस्था नै थिएन् ।

वर्ष ०७० को खेल भने १–१ को बराबरीमा रह्यो । त्यो वर्ष आर्मी आफै रेलिगेसनको तनावबाट गुज्रेको थियो र १० औं स्थानमा रह्यो ।

वर्ष ०६९ मा यी टिम दुई पल्ट भिडे । पहिलो खेल मछिन्द्रले १–० ले जित्यो भने अर्को खेल १–१ को बराबरीमा रह्यो ।

वर्ष ०६८ को खेल भने गोलरहित बराबरीमा सकिएको थियो । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने