स्वीडेनले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
फुल टाइम :
९० + ४ ...
९० - निर्धारित समय सकिएको छ । ४ मिनेटको इन्जुरी समय थप गरिएको छ ।
८८ - स्वीडेन १ - ० द कोरिया
८५ - खेल सकिन ५ मिनेट बाँकी रहेको छ ।
८० - ८० मिनेटको खेल सकिएको छ । द कोरियाविरुद्ध स्वीडेन १ - ० ले अघि रहेको छ ।
- द कोरिया गोल फर्काउन हतारमा देखिएका छन् ।
७५ - स्वीडेन १ - ० द कोरिया
- स्वीडेनका एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा गोल गरे ।
दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो । जसमा ग्रान्कभिस्टले सहजै गोल गरे ।
६५ - गोल ! गोल ! स्वीडेनका एन्डे्रस ग्रान्कभिस्टले गोल गरेका छन् ।
पेनाल्टी ! स्वीडेनले पाएको छ ।
६२ - रिभ्यु
६० - स्वीडेन ०- ० द कोरिया
- स्वीडेनले पहिलो हाफको तुलनामा कमजोर प्रदर्शन गरिरहेको छ ।
५५ - बचाऊ ! द कोरियाका किपरको !
५० - स्वीडेन ० - ० द कोरिया
- बल पोजिसनमा द कोरियाले सुधार गरेको छ ।
- दोस्रो हाफमा द कोरिया केहि आक्रामक भएर खेलिरहेका छन् ।
-दोस्रो हाफको खेल सुरु भएको छ ।
-पहिलो हाफमा -
- पहिलो हाफमा द कोरियाका किपर निकै व्यस्त बने ।
स्वीडेन ० - ० द कोरिया
४५+२ पहिलो हाफ सकिएको छ ।
४५ - स्वीडेन ० - ० द कोरिया
- बचाऊ ! द कोरियाका किपरले बचाएका छन् ।
- द कोरियाका किपर निकै व्यस्त बनेका छन् ।
- ४० औं मिनेटको खेल सकिएको छ । दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।
- द कोरियाले काउन्टर अट्याकमा राम्रो मुभ बनाईरहेको छ तर गोल गर्न सकेको छैन ।
३५ - स्वीडेन ० - ० द कोरिया
- बल पोजिसनमा स्वीडेन अघि ।
३० - स्वीडेन ० - ० द कोरिया
- द कोरियाविरुद्ध स्वीडेन एकतर्फी हाबी भएको छ ।
२० - उत्कृष्ट बचाऊ ! द कोरियाका किपरको।
१० - स्वीडेन ० - ० द कोरिया
१ - खेल सुरु भएको छ।
-स्वीडेनको राष्ट्रिय धुन बजाईएको छ।
- दक्षिण कोरियाको राष्ट्रिय धुन बजाइएको छ।
प्लेइङ ११ (स्वीडेन) : रोबिन ओल्सन, मिकाइल लुस्टिग, एन्डे्रस ग्रान्कभिस्ट, लुडविग अगुसटिन्सन, भिक्टर क्लाइसन, सेबास्टियन लार्सन, अलबिन एकडल, इमिल फोर्सबर्ग, मार्कस बर्ग, ओला टोइभोनेन, पुन्टुस हेन्सन
प्लेइङ ११ (दक्षिण कोरिया) : ह्युन वु चो, पार्क जु हु, ज्याङ हिउन सु, लि योङ, किम युङ गोन, जा चोएल को, कि सुङ युङ, लि जाय सङ, किम सिन वुक, सन हियुङ मिन, हृवाङ हि चान
विश्वकप : स्वीडेन भर्सेस दक्षिण कोरिया
नोभगोरोड स्टेडियम