बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अन्तत: राजाको नेतृत्वमा पाकिस्तानी क्रिकेट

अन्तत: राजाको नेतृत्वमा पाकिस्तानी क्रिकेट

२०२१ सेप्टेम्बर १५, बुधबारखेलपाटी संवाददाता

अन्तत: राजाको नेतृत्वमा पाकिस्तानी क्रिकेट
काठमाडौं ।  आखिरमा सबैको अपेक्षा अनुसार पाकिस्तानी क्रिकेट बोर्डको प्रमुखमा पूर्व कप्तान रमिज राजा नै चयन भएका छन् ।
 
उनको हातमा नेतृत्व के आएको थियो, उनले दुई ठूला निर्णय पनि गरिहाले, अर्को महिना सुरु हुनेछ ट्वान्टी ट्वान्टी विश्वकपका लागि पाकिस्तानी टिमको प्रशिक्षकमा ब्याटिङ प्रशिक्षक र बलिङ सल्लाहाकारको नियुक्ति ।
 
आफू खेल्दा प्रारम्भिक ब्याट्सम्यान रहेका ५९ वर्षीय राजाले इशान मनिको स्थान लिनेछन् । गत महिना मात्र मनिको तीन वर्षको कार्यकाल सकिएको थियो । राजा आफै पाकिस्तानी क्रिकेटका ठूला नाम हुन् र उनले आफ्नो देशका लागि सन् १९८४ देखि १९९७ बीच ५७ टेस्ट र १ सय ९८ वान डे खेले ।
 
Ramiz Raja: Impossible right now but we are not in hurry; New PCB chief Ramiz  Raja on bilateral cricket with India | Cricket News - Times of India 
अध्यक्ष भएयताको पहिलो पत्रकार सम्मेलनमा उनले गरेको घोषणा हो, पाकिस्तानी टिमको ब्याटिङ प्रशिक्षककमा म्याथ्यु हेडन हुनेछन् भने बलिङ सल्लाहाकारमा भेरनन फिलान्डर । राजाको विश्वास छ, पूर्व अष्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान रहेका हेडनको आगमनले पाकिस्तानको ब्याटिङमा सुधार हुनेछ ।
 
राजा यसअघिका दुई प्रशिक्षक मिसबह उल हक र वकार युनिसको प्रदर्शनमा खुसी थिएनन् र अध्यक्ष हुन अगाडि नै भनिसकेका थिए, यी दुई भन्दा राम्रा प्रशिक्षक अरू नै हुन सक्छन् । उनको यो भनाइ आएलगतै मिसबह र वकार दुवैले राजीनामा दिए, भलै त्यसका लागि कारण भने अगलै देखाए ।

–एएफपीको सहयोगमा । 
 
 
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल