बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकालाई सिरिज

२०२१ सेप्टेम्बर १२, आइतबारखेलपाटी संवाददाता

दक्षिण अफ्रीकालाई सिरिज

काठमाडौं । दक्षिण अफ्रीकाले घरेलु टिम श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ  ।

कोलम्बोमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज जितेको हो ।

श्रीलंकाले दिएको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४ ओभर १ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाका लागि क्विनटन डी ककले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

Tabraiz Shamsi roars after dismissing Dasun Shanaka, Sri Lanka vs South Africa, 2nd T20I, Colombo, September 12, 2021

एडिन मार्क्रमले अविजित २१ रन जोड्दा रिजा हेन्ड्रिक्सले १८ रन बनाए ।

श्रीलंकाका वाविन्दु हसरंगाले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रन बनाएको थियो।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ३० रन जोड्दा भानुका राजपाक्षेले २० रन बनाए।

Kusal Perera crashes one through the offside, Sri Lanka vs South Africa, 2nd T20I, Colombo, September 12, 2021

कप्तान दासुन शनकाले १० र चारिथ असलंकाले १४ रन बनाए।

दक्षिण अफ्रीकाका एडिन मार्क्रम र ताब्रेज शाम्सीले ३/३ विकेट लिए ।  

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
नक्कली फुटबलर बनेर पाकिस्तानबाट २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर पाकिस्तानबाट २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा