ओमानमा नेपालको अन्तिम तयारी (फोटोफिचर)
२०२१ सेप्टेम्बर १२, आइतबारखेलपाटी संवाददाता
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
ओमानमा रहेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ ।
नेपालले तयारीका लागि पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । जसमा नेपालले २-० ले सिरिज आफ्नो बनायो ।
नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
नेपालको अन्तिम अभ्यास फोटोमा ।
तस्बिर - क्यान