मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

इटालीलाई स्तब्ध बनाउने स्वीडेनविरुद्ध आत्मविश्वासी दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५खेलपाटी संवाददाता
इटालीलाई स्तब्ध बनाउने स्वीडेनविरुद्ध आत्मविश्वासी दक्षिण कोरिया
mustang rice ad

एजेन्सी । स्वीडेनको रुस विश्वकप यात्रा रोचक रह्यो । युरोपियन क्षेत्रको छनोटबाट सिधै विश्वकपमा छनोट हुन् सकेन । तर, स्वीडेनले प्ले अफ खेल्ने मौका पायो ।

स्वीडेनको प्ले अफ प्रतिद्वन्द्वी थियो इटाली । पहिलो लेगमा १ – ० गोल अन्तरले जित निकालेको स्वीडेनले दोस्रो लेगमा इटालीसँग गोलरहित खेल्दै विश्वकप यात्रा तय गर्यो । स्वीडेनसँग स्तब्ध हुँदै चार पटकको विजेता इटाली विश्वकपमा छनोट हुन् सकेन । र, इटाली ५९ बर्षपछि पहिलोपटक विश्वकपबाहिर रह्यो ।

इटालीलाई स्तब्ध बनाएर विश्वकप यात्रा तय गरेको स्वीडेनले आज साँझ दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दै रुस यात्रा सुरु गर्दैछ । एसियाली पावर हाउस दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा स्वीडेन आफ्नो सनसनीपूर्ण यात्रालाई कायम राख्न चाहन्छ ।

'कठिन प्रतिद्वन्द्वीविरुद्धको खेलको लागि तयार छौ,' स्वीडेनका प्रशिक्षक जाने एन्डरसनले कोरियासँगको खेलअघि भने, 'हामीलाई थाहा छ कि उनीहरु प्राविधिक रुपमा उत्कृष्ट छन् , छिटो खेल्छन् । हामीले सबै कुरामा ध्यान दिनुपर्छ ।

स्वीडेन युरोपको उत्कृष्ट टोलीमा पर्छन् । यसअघि ११ पटक विश्वकप खेलिसकेको स्वीडेनले पछिल्लो पटक सन् २००६ मा विश्वकप खेलेको थियो । यो पटक स्वीडेनलाई क्वाटरफाइनलमा पुग्ने टोलीको रुपमा हेरिएको छ ।

यता, दक्षिण कोरिया पहिलो खेलमा स्वीडेनलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ । स्वीडेनविरुद्ध दक्षिण कोरियाको इतिहास आफु अनुकुल त् छैन । तर, स्वीडेनविरुद्ध खेल्नुअघि दक्षिण कोरिया आत्मविश्वासी देखिएको छ । रुस यात्रा गर्दा कोरियाको लक्ष्य समूह चरणभन्दा माथि जाने रहेको छ ।

'हामी एक अर्कासँग अपरिचित छौं तर हामी खेलको लागि अनि जित्नको लागि तयार छौं,' कोरियाली प्रशिक्षक शिन टेइ योङले खेलअघि भनेका छन् ।

यसअघि ९ पटक विश्वकप खेलिसकेको दक्षिण कोरियाको यो १० औं विश्वकप हो । दक्षिण कोरियाले विश्वकपको इतिहासमा सेमिफाइनलसम्मको यात्रा तय गरको छ ।

स्वीडेन र दक्षिण कोरियाबीच विश्वकपमा अहिलेसम्म भेट भएको छैन । आजको खेल पहिलो भेट हुनेछ । तर, अन्य भेटमा भने स्वीडेन अघि रहेको छ । हालसम्मको चार भेटमा स्वीडेनले २ जित निकालेको छ भने बाँकी दुई खेल बराबरीका सकिएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य