सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ईपीएल : पहिलो साताका तीन उल्लेखनीय पक्ष

सोमबार, ३२ श्रावण २०७८खेलपाटी संवाददाता
ईपीएल : पहिलो साताका तीन उल्लेखनीय पक्ष
Classic Tech Internet Ad

काठमाडौं । इंग्लिस प्रिमियर लिगको पहिलो साता अपेक्षा अनुसार सनसनीपूर्ण रह्यो । कुल दस खेलमा ३४ गोल भए । अनि तीन लाख समर्थकले सिधै रंगशाला गएर खेल हेरे ।

पहिलो चरणको खेलको सबैभन्दा ठूलो हरुवा टिम रह्यो, म्यानचेस्टर सिटी । तर म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलले भने अपेक्षित सजिलो जित निकाल्यो र उनीहरूले भन्न चाह्यो, सिटीलाई उपाधि रक्षा गर्न दिन्नौं ।

पहिलो साताका खेलका तीन उल्लेखनीय पक्ष के के रहे त ? फ्रान्सेली समाचार संस्था एएफपीले तयार पारेको आलेख ।

१. फर्के समर्थकहरू, ‘होम ग्राउन्ड’ को फाइदा सुरु

इंग्लिस प्रिमियर लिगमा १७ महिनापछि समर्थक रंगशालामा फर्के । सन् २०१९/२०२० को सिजनदेखि दर्शकले रंगशालामा प्रवेश पाइरहेका थिएनन्, कोरोना भाइरस संक्रमणको महामारीका कारण । घरेलु समर्थक नभएपछि आफ्नो घरेलु मैदानको फाइदा पनि कमजोर भएको थियो । तर तिनै दर्शक फर्केपछि त ‘होम ग्राउन्ड’ को फाइदा फेरि सुरु भएको छ । त्यसैले त होला, पहिलो साताका दस खेलमध्ये सातमा घरेलु टिम विजयी रह्यो । सबैभन्दा बढी घरेलु समर्थकको फाइदा कसैलाई भएको देखियो भने त्यो म्यानचेस्टर युनाइटेडलाई थियो ।

Image

२. म्यानचेस्टरको स्वप्नील सुरुवात

यो साता कुनै टिमले सबैभन्दा बढी स्वपनिल सुरुवात लियो भने त्यो म्यानचेस्टर युनाइटेडकै थियो । उसले लिड्सलाई ५–१ ले हराएको थियो । म्यानचेस्टरका लागि सबैभन्दा खुसीको पक्ष रह्यो, ब्रुनो फर्नान्डेज र पउल पोग्बाबीच मैदानमा देखिएको मीठो साझेदारी । पोग्बाले सिर्जना गरेका अवसरमा फर्नान्डेजले ह्याट्रिक पनि गरे । खासमा पोग्बाले चार गोलमा अवसर बनाएका थिए ।

Image

 
३. सिटीको फितलो आक्रमण

म्यानचेस्टर सिटीलाई ह्यारी केन त चाहिएकै रहेछ, नत्र उसले टोटेनहमविरुद्धको खेलमा गोल त गर्ने थियो । उसले गोल गर्न सकेन नै, नतिजा डिफेन्डिङ च्याम्पियन पराजित रह्यो । बरू केन विना नै टोटेनहमको खेल भने सुमधुर देखियो । सायद अब टोटेनहमले केन विना पनि राम्रो खेल्न सक्नेछ । नयाँ व्यवस्थापकका रूपमा नुनो सान्टोको पहिलो खेल सुखद नै रह्यो । सिटीका लागि १० करोड पाउन्डका ज्याक ग्रेसिलले डेब्यु पनि गरे, तर पनि पेप ग्वार्डिओलाको टिम नराम्रोसँग माथ खान बाध्य रह्यो । 

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

क्वार्टरफाइनमा  एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी

क्वार्टरफाइनमा एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी