मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

पानामाको डेब्युमा बेल्जियमको भविष्य

सोमबार, ०४ असार २०७५खेलपाटी संवाददाता
पानामाको डेब्युमा बेल्जियमको भविष्य
mustang rice ad

एजेन्सी । समुह 'जी' मा एउटा गज्जबको संघर्ष  चलिरहेको छ, पानामाको । जसले विश्वकपमा छनोट भएर एउटा इतिहास बनाईसकेको छ । बेल्जियमा, जो आफै एक इतिहास बनाउने आशा राखेको छ ।


जब पानामा विश्वकपमा छनोट भयो, देशमा राष्ट्रिय बिदाको घोषणा गरियो । चलायमान सम्पुर्ण मुलुक एकाएक स्थिर अवस्थामा देखियो । किनकी उसले पहिलो पटक विश्वकप खेल्दै थियो ।

यि दुई पटक संघर्षको यात्रा सुरु गर्न लागेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सूरु हुनेछ ।


विश्वकपमा डेब्यु गरेको राष्ट्र आइसल्याण्डले अर्जेन्टिनाबरिुद्धको खेलबाट देखाईसकेको छ कि साना राष्ट्रहरु ठुला भनिएका महारथ देशबाट अपमानित हुन आवश्यक छैन, हिनताबोध पाल्न आवश्यक छैन ।


पानामाले विश्वकप छनोटको १० खेलमा मात्र ३ मा जित निकालेको थियो । बेल्जियमले ऐतिहासिक प्रर्दशन गर्दै छनोट खेलमा ४३ गोल गरेको थियो । जसमा ११ गोल रोमेलु लुकाकुले गरेका थिए ।


बेल्जियमलाई एउटा ठुलो डर छ, कतै एउटा स्वर्णीम पुस्ताको अन्त्य फिका त हुने हैन । बेल्जियमहरु आशावादी छन्, जब प्रतियोगिता सकिने छ । उनीहरुले समेत राष्ट्रिय बिदा मनाउनेछन् । सिधा कुरा, बेल्जियम टोली उपाधि सहित घर फर्कनेछ ।

बेल्जियममा प्रशिक्षक रोबर्टो मार्टिनिज भन्छन, ‘विश्वकपले कुनै पनि पुस्ताको सम्मान गर्दैन । उसले मात्र तीन खेलको सम्मान गर्छ । जो हासिल गर्न हामीले अधिकार हासिल गरेका छौ ।’

‘फ्रान्स, जर्मनी, ब्राजिल, अर्जेन्टिना, स्पेन आधुनिक विश्व विजेताले एउटा फाईदा उठाए । किनकी वर्तमान खेलाडीको विश्वकपसँग  सम्पर्क गर्ने तरिका यसले सिकाउन सक्छ ।’ उनले थपे ।


पानाका डिफेन्डर रोमन टोरे विश्वकपमा डेब्यु अगाडी भन्छन्, ‘धेरै मानिस रुन गइरहेका छन् । ती धेरै मानिसमध्य एक म पनि हुनेछु । भावनाको कारण पनि हुन सक्छ र संसारभर राष्ट्रिय गान सुनिने महत्व महशुश गरेर समेत हुन सक्छ ।’


दुवै पटक पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक