एजेन्सी । विश्वकप फुटबल अन्तर्गत ब्राजिलबिरुद्धको खेलमा स्विटजरल्याण्ड खेलमा फर्किएको छ ।
पहिलो हाफको खेलमा १–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउदै स्विटजरल्याण्डले गोल फर्काएको छ । उसका लागि ५० औ मिनेटमा स्टेभेन जुबेरले गोल फर्काउका छन् । खेलको २० औ मिनेटमा काउटिन्होले गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो ।
समुह सीको दोस्रो खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका हुन् । समुहको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको थियो ।