एजेन्सी । विश्वकप फुटबल अन्तर्गत स्विटजरल्याण्डबिरुद्धको खेलमा ब्राजिलले अग्रता लिएको छ । खेलको २० औ मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका छन् ।
समुह सीको दोस्रो खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका हुन् । समुहको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको थियो