बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

किड्स ट्राईयाथलनमा तेन्जिनलाई स्वर्ण

शनिबार, १३ आश्विन २०७५खेलपाटी संवाददाता
किड्स ट्राईयाथलनमा तेन्जिनलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । तेन्जिन एन. रायन गुरुङ्ग किड्स ट्राईयाथलन च्याम्पियनसिपमा सिनियर ब्वाईज तर्फ स्वर्ण हात पार्न सफल भएका छन् ।

फर्निचर ल्याण्ड प्रा. लि.को प्रायोजनमा भएको च्याम्पियनसिपमा गुरुङ्गले २५ मिटर पौडी, ८०० मिटर साईक्लिङ्ग र ५०० मिटर दौड ५ मिनट २६ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भएका हुन् ।

नेपाल ट्राईयाथलन संघको तत्वावधान तथा ललितपुर जिल्ला ट्राईयाथलन संघको आयोजनामा भएको च्याम्पियनसिपको दोश्रो स्थानमा युभन लाल श्रेष्ठ रहे । उनले उक्त दूरी ६ मिनट ०३ सेकेन्डमा पार गरे । तेश्रो स्थानमा रहेका शिद्धार्थ तुलाधरले ६ मिनट ०५ सेकेन्डका साथ दूरी पुरा गरे ।

ललितपुर बज्रबाराहीमा भएको च्याम्पियनसिपमा सिनियर गल्र्स तर्फ राभ्या श्रेष्ठले ६ मिनट ४७ सेकेन्डका साथ स्वर्ण, वियुषा राईले ७ मिनट ०२ सेकेन्डका साथ रजत र तमन्ना अग्रवालले ८ मिनट ३२ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पाईन् ।

जुनियर तर्फ ब्वाईजमा आरोण भन्डारी पहिलो भए । उनले ४ मिनट ५७ सेकेन्डमा दूरी पुरा गरे । नोवल महर्जनले ५ मिनट ०६ सेकेन्डका साथ दोश्रो र ५ मिनट ०७ सेकेन्डका साथ अभान लाल श्रेष्ठ तेश्रो भए ।

गल्र्स तर्फ श्रृती श्रेष्ठले ६ मिनट ०७ सेकेन्डका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा सुभानी तुलाधर रहिन् । उनले ६ मिनट २४ सेकेन्डमा दूरी पुरा गरिन् ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, प्रायोजक फर्निचर ल्याडण्ड प्रा. लि.का अध्यक्ष मदन लाल जोशी, इमेरल ई.बो.स्कुलका प्रिन्सिपल जितबहादुर क्षेत्रीले खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

च्याम्पियनसिपमा ५० खेलाडीहरुको सहभागिता रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए