सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफा विश्वकप : जर्मनी भर्सेस मेक्सिको (लाइभ)

आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता
फिफा विश्वकप : जर्मनी भर्सेस मेक्सिको (लाइभ)
Loading ad...
mustang rice ad

 

साबिकको विजेता जर्मनीविरुद्ध मेक्सिकोले ३ अंक खोसेको छ  । यो जितसंगै मेक्सिकोले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ  । 

 

९० +३ फुल टाइम : विश्व विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध, जर्मनी १ - ० ले पराजित 

९० - खेलमा ३  मिनेटको समय थप गरिएको छ ।

 

जर्मनी भर्सेस मेक्सिको : बल पोजिसन - जर्मनी ६२% मेक्सिको ३८ %

८५ - खेल सकिन ५ मिनेट बाँकी ! जर्मनी ० -१ मेक्सिको ।

-खेल सकिन १० मिनेट बाकीं रहेको छ ! साबिकको बिजेता जर्मनी १ - ० ले पछि परेको छ ।

 

-जर्मनीविरुद्ध एक पछि अर्को गर्दै काउन्टर अट्याकमा छन्, मेक्सिको

८० - जर्मनी ० - १ मेक्सिको 

जर्मनीका समर्थक -

७८ - जर्मनी ० - १ मेक्सिको

- जर्मनीले मेक्सिकोमाथि निकै दबाब बढाएको छ ! तर गोल गर्न सकेका छैनन् ।

७३ - जर्मनी ० - १ मेक्सिको

७० - जर्मनी ० - १ मेक्सिको

- मेक्सिको काउन्टर अट्याकमा जोड दिइरहेको छ ।

-जर्मनी निकै आक्रामक रुपमा प्रस्तुत भैरहेका छन् । १ गोलले पछि परेको जर्मनी गोलको खोजीमा छ ।

६५  - जर्मनी ० - १ मेक्सिको 

-जर्मनी भर्सेस मेक्सिको

६० - ६० मिनेटको खेल सकिदा जर्मनी मेक्सिकोसँग १ - ० ले पछि रहेको छ ।

- जर्मनी निकै आक्रमण खेलिरहेको छ । जर्मनी गोलको खोजीमा रहेको छ ।

५५ - बल पोजिसन : जर्मनी ५८ - मेक्सिको ४२

- यो समूहमा स्विडेन र दक्षिण कोरिया समेत रहेका छन् ।

-५० मिनेटको खेल सकिएको छ । जर्मनी ० - १ मेक्सिको

-पहिलो हाफमा एक गोलले पछि परेको जर्मनी गोलको खोजीमा रहेको छ ।

 

दोस्रो हाफको खेल सुरु भएको छ । जर्मनी ० - १ मेक्सिको

४५+२ पहिलो हाफको खेल सकिएको छ ! जर्मनीविरुद्ध मेक्सिको १ - ० गोलले अगाडी ।

४५ - जर्मनी ० - १ मेक्सिको

४० - जेर्मानी ० - १ मेक्सिको

-३९ मेक्सिको किपरको उत्कृष्ट बचाऊ

 

३५ -गोल ! मेक्सिकोका हिरभिङ लोजानोले गोल गरेका छन् ।

३० - जर्मनी ० - ० मेक्सिको

- मेक्सिकोले काउन्टर अट्याकमा जोड दिएको छ ।

२५ - जर्मनी ० - ० मेक्सिको

२२ - मेक्सिकोका  किपर गुलेर्मो ओचाओ निकै व्यस्त भएका छन् ।

- बल पोजिसनमा जर्मनी ६० रहदा मेक्सिको  ४० मा रहेको छ ।

२० - जर्मनी ० - ० मेक्सिको 

- वाग्नेरको प्रहार मेक्सिकोका किपरको बचाऊ

- मेक्सिको दक्षिण अमेरिकी राष्ट्रकै उत्कृष्ट टोली हो ।

-जर्मनी विश्वकपमा सफल टोलीमध्ये एक हो ।

१५ - दुवै टोली गोलरहित बराबरीमा !!

 

- उत्कृष्ट बचाऊ ! जर्मनीका किपर म्यानुएलको

- फ्रिकिक ! मेक्सिकोलाई

१३ - बल पोजिसनमा जर्मनी अघि आएको छ । एक पछि अर्को आक्रमण  दुवै टोलीबाट ।

- फ्रिकिक उत्कृष्ट हुन् सकेन ।

८ - फ्रिकिक - मेक्सिकोलाई

- बल पोजिसनमा मेक्सिको अघि

५ - दुवैले १ - १ आक्रमण गरेका छन्, एक अर्काको पोष्टमा !

- दुवै टोली आक्रामक खेल खेलिरहेका छन् ।

१ - खेल सुरु भएको छ !

 

प्लेइङ ११ (जर्मनी) : म्यानुएल नुएर, जेरमी बोटेङ, माट्स हृयुमेल्स, जोसुवा किमिच,मार्भिन , जुलियन ड्राक्सलर, टोनी क्रुस, सामी खेडिरा, मेसुट ओजिल, थोमस मुलर, टिमो वाग्नेर

प्लेइङ ११ (मेक्सिको) : गुलेर्मो ओचाओ, कार्लोस सालसेडो, हृयुगो आएला काष्ट्रो, हेक्टर मोरेनो,मिगुल लायुन, एन्डे्रस गुयरदाडो, हेक्टर हेरेरा, कार्लोस भेला, जाभियर हर्नान्डेज, जेसस कोरोना, हिरभिङ लोजानो

- मेक्सिकोको राष्ट्रिय धुन बजाइएको छ।

- जर्मनीको राष्ट्रिय धुन बजाईएको छ।

- फिफा विश्वकप अन्तर्गत जर्मनी र मेक्सिको मैदानमा

जर्मनी भर्सेस मेक्सिको

स्थान : लुजिनिकी रंगशाला

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन