न्युजिल्याण्डको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्वजनिक
शुक्रबार, ३१ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी ।न्युजिल्याण्ड क्रिकेटले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
न्युजिल्याण्डले सन् २०२१/२२ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने २० खेलाडीको सूची सार्वजनिक गरेको हो ।
न्युजिल्याण्डले सार्वजनिक गरेको सूची अनुसार २ खेलाडीले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट पाएका छन् ।
पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट पाउनेमा ग्लेन फिलिप्स र जोसेप मिचेल रहेका छन् ।
सेन्ट्रल कन्ट्रयाक्टको अवधि एक वर्षको रहेको छ ।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)