सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'पोग्बाले आफुलाई सुधार गर्नुपर्छ'

आइतबार, २३ फाल्गुण २०७७खेलपाटी संवाददाता
'पोग्बाले आफुलाई सुधार गर्नुपर्छ'
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व विंगर नानीले मिडफिल्डर पोग्बाले सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

नानीले पोग्बा क्लबका मुख्य खेलाडी भएको बताउदै उनले खेलमा थप सुधार गर्नुपर्ने बताए ।

‘यो क्षणमा मैले देखेको छु उनी युनाइटेडका एक मुख्य खेलाडी हुन् । यदि उ क्लबमा रहन चाहन्छ भने उसले चाडै आफ्नो प्रर्दशनलाई उत्कृष्ट बनाउनुपर्छ,' नानीले भने, 'उनले आफ्नो खेल र आत्मविश्वासलाई सुधार गर्नु पर्दछ । टिमलाई सकेसम्म सहयोग गर्ने कोशिस गर्नुपर्छ ।’

यस्तै उनले पोग्बाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा नभएकौ बताए ।

‘तर मलाई थाहा छैन उसको दिमागमा के चलिरहेको छ यदि उ जान चाहन्छ वा उसलाई यो सबै कुराले टाउको दुखेको छ । मलाई थाहा छैन उसको एकाग्रता टिममा, खेलमा र टिमकोलागि गोल गर्नेमा छ कि छैन,’ उनले भने, ‘मैले उसलाई केही चोट लाग्दा संघर्ष गरिरहेको र त्यसपछि उ खेलमा फर्कियो र खेल्न थाल्यो, उसले आफ्नो प्रर्दशन पनि सुधार गरेको थियो । उसले राम्रो गरिरहेको थियो ।’

नानीले पोग्बासँग अहिलेको भन्दा धेरै राम्रो गर्न सक्ने क्षमता रहेको बताए ।

‘उसले टिमलाई सहयोग गरेको थियो तर हामीलाई थाहा छ पोग्बाले त्योभन्दा बढी राम्रो गर्न सक्छ, उसले अझै राम्रो गर्न सक्छ किनकि उ आफ्नो स्थानमा उत्कृष्ट खेलाडी हो । उसले आफ्नो क्षमता र गुणह?लाई प्रयोग गरेको छैन,’ नानीले भने ।

२७ वर्षीय पोग्बाले यस सिजन ४ गोल र ३ गोलको असिस्ट गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन