बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिव विष्टको प्रश्न, कोरिया र जापानको जस्तो पत्रकार किन नभएको ?

आइतबार, २४ भाद्र २०७५खेलपाटी संवाददाता
सदस्य सचिव विष्टको प्रश्न, कोरिया र जापानको जस्तो पत्रकार किन नभएको ?

null

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले एशियन गेम्समा नेपालको खराब प्रर्दशनको बचाउ गरेका छन् । काठमाडौमा आईतबार आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले देशको हैसियत अनुसारनै पदक आउने भन्दै नकारात्मक आलोचना नगर्न सुझाव दिए ।

एशियन गेम्समा नेपालले पदकको दाबी गरेको कराँते, तेक्वान्दो र उशु लगायतका खेलबाट शुन्य हात फर्कनु परेपछि राखेपको चर्को आलोचना भएको छ । पदक किन नआएको भन्दै पत्रकारहरुले बारम्बार प्रश्न गरेको उल्लेख गर्दै सदस्य सचिव विष्टले नेपालका पत्रकार समेत कोरिया र जापानको जस्तो किन नभएको भन्दै प्रतिप्रश्न गरे ।
‘अरु देशको जस्तो पदक किन आएन भन्ने पत्रकारको प्रश्न आईरहेको छ । त्यसो भए हाम्रोमा जापान, कोरियाको जस्तो पत्रकार किन नभएको त ?’ विष्टले प्रतिप्रश्न गरे, ‘जस्तो रुख हुन्छ । उस्तै फल्ने हो ।’

उनले नेपाल सानो देश भएको र बजेट समेत थेरै हुदाँ प्रतियोगितामा राम्रो गर्न नसकिएको जिकिर गरे ।

एशियाडमा खेल र खेलाडी संख्या धेरै सहभागि गराउने निर्णयको बचाउ गर्दै सदस्य सचिव विष्टले बजेटको व्यवस्था भए थप खेलाडी प्रतियोगितामा आफुले सहभागि गराउने मनसाय बनाएको बताए ।

‘एउटा खेलाडीले एशियाडमा खेल्ने सपना राखेर खेलमा जिवन समर्पण गरेको हुन्छ । त्यसमा राज्यले थोरै पैसा हाल्दैमा देश गरिब हुदैन । खेलाडीहरुको जन्ति लग्यो भनेर कसैले रिस नगरे हुन्छ । खेलाडीका हरेक कुरामा खर्च गरिन्छ ।’ विष्टले भने ।
सदस्य सचिव विष्टले सबै खेलाडी र सबै खेललाई समावेश गर्दा एशियन गेम्समा जाने टोली ‘जम्बा’े बन्न गएको बताए ।
‘कसैले जन्ती लग्यो भनेका छन् । कसैले पिकनिक गयो भनेका छन् । कसैले बुढी लग्यो भनेका लेखेका छन् ।’ सञ्चारमाध्यममा आएका समाचारको प्रतिवाद गर्दै विष्टले भने, ‘अर्काकी बुढी पो लिन भएन, आफ्नी बुढी नि लिन नपाउने ? सोध्नु छैन ।’
सदस्य सचिव विष्टले आफुले श्रीमतीलाई व्यक्तिगत खर्चमा एशियाडमा सहभागि गराएको दाबी गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी