- मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन ।
-विश्वकपमा डेब्यु टोली आइसल्याण्ड २ पटकको विश्वकप विजेता अर्जेन्टिनासँग अंक खोसेको छ ।
९०+५ : फुल टाइम
खेल सकिएको छ ! अर्जेन्टिनाले आइसल्याण्डसँग १ - १ गोलको बराबरी खेलेको छ ।
फ्रिकिक ! मेस्सी फ्रिकिक हान्न तयार
५ मिनेटको समय थप गरिएको छ !
९०- अर्जेन्टिना ० - ० आइसल्याण्ड
८८ - खेल सकिन दुई मिनेट बाँकी !
-आइसल्याण्डको पोष्टमा अर्जेन्टिनाद्वारा एक पछि अर्को आक्रमण बुनिरहेका छन् ।
८० - मेस्सीको उत्कृष्ट प्रहार, आइसल्याण्डका किपरको उत्कृष्ट बचाऊ !
८० - मिनेटको खेल जारी रहदा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।
७० - खेलको ७० मिनेट सकिदा दुवै टोलीले १ - १ गोलको बराबरी खेलेका छन् ।
आइसल्याण्डका किपर हानेस हाल्डरसनले डाइभ हान्दै मेस्सीको पेनाल्टी बचाएका हुन् ।
६४ - पेनाल्टी बचाऊ ! मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् !
६२ - पेनाल्टी ! अर्जेन्टिनाले पेनाल्टी पाएको छ ।
४८ - अर्जेन्टिना १ - १ आइसल्याण्ड
-पहिलो हाफमा अर्जेन्टिनाका लागि अग्युरो र आइसल्याण्डको लागि फिन्नबोगासनले गोल गरे ।
४६ - दोस्रो हाफको खेल सुरु भएको छ !
पहिलो हाफ सकिएको छ ! अर्जेन्टिना १ - १ आइसल्याण्ड
४५ +१ - हाफ टाइम
४५ - अर्जेन्टिना १ - १ आइसल्याण्ड
- पहिलो हाफको खेल सकिन केहि समय बाँकी रहेको छ । दुवै टोलीले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।
४० - अर्जेन्टिना १ - १ आइसल्याण्ड
-बल पोजिसनमा अर्जेन्टिनाले एकतर्फी पकड जमाएको छ । एकपछि अर्को आक्रमण बुनिरहेको छ ।
३३ - दुवै टोली एक अर्काविरुद्ध निकै आक्रामक देखिएका छन् ।
- आइसल्याण्ड आफ्नो पुरानै स्टाइल - काउन्टर अट्याकमा खेलिरहेको छ ।
३० - खेल १ - १ गोलको बराबरीमा
२३ - गोल गोल आइसल्याण्डका फिन्नबोगासनले गोल गरेका छन् ।
- आइसल्याण्ड खेलमा फर्कने कोशिसमा !
१९ - गोल ! गोल ! अर्जेन्टिनाका सर्जियो अग्युरोको उत्कृष्ट गोल !!
-आज आइसल्याण्ड हराउदै अर्जेन्टिना विश्वकपमा आफ्नो उपाधि दाबेदार प्रतुस्त गर्न चाहन्छ ।
१६ - मेस्सी ! कडा प्रहार ! आइसल्याण्डका किपरको बचाउ !
१५ - गोलरहित बराबरीमा खेल जारी
१२ - अर्जेन्टिना ० - ० आइसल्याण्ड
- गोल गर्ने मौका गुमाएको छ आइसल्याण्डले ।
९ - काउन्टर अट्याकमा आइसल्याण्ड ..
८ - फ्रिकिक ! अर्जेन्टिना गोल गर्न असफल
५ - अर्जेन्टिना ० - ० आइसल्याण्ड
१ - खेल सुरु भएको छ ।
प्लेईङ ११ (अर्जेन्टिना) : विल्फ्रेडो क्याबलेरो, इडुवार्डो सालिभो, निकोलस ओटामेन्डी, मार्कोस रोजो, जेभियर मास्चिरानो, लुकास बिगलिया, एन्जल डी मारिया, म्याक्सिमिलियानो मेजा, सर्जियो अग्युरो, लियोनल मेस्सी
प्लेईङ ११ (आइसल्याण्ड) : हानेस हाल्डरसन, होर्डर म्याग्नुसन, रागनर सिगर्ड्सन, कारी अर्नासन, बिरकिर साभेरसन, जोहान बर्ग गौमोण्ड्सन, बिरकीर बर्जनासन, गिल्फी सिगर्ड्सन, इमिल हाल्फेरडसन,आरोन गुनार्सन, फिन्नबोगसन
-अर्जेन्टिनाको राष्ट्रिय धुन बजाइएको छ ।
- आइसल्याण्डको राष्ट्रिय धुन बजाइएको छ ।
- दुवै टोली मैदान प्रवेश गरेका छन् ।
-रुस विश्वकपकै उपाधि दाबेदार टोली अर्जेन्टिनाले अहिले आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
स्पार्टक रंगशालामा