सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'मेस्सीसंग राम्राे सम्बन्ध छ'

मंगलबार, १८ कार्तिक २०७७खेलपाटी संवाददाता
'मेस्सीसंग राम्राे सम्बन्ध छ'
Classic Tech Internet Ad

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सीसंग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

क्लबका पूर्व प्रशिक्षक क्विक सेटियनको भनाईको प्रतिवाद गर्दै कोम्यानले मेस्सीसंग राम्रो सम्बन्ध रहेको बताए ।

सेटियनले यसअघि बार्सिलोना स्टार मेस्सीलाई व्यवस्थापन गर्न कठिन रहेको बताएका थिए ।

बार्सिलोनाका पूर्व प्रशिक्षक सेटियनलाई क्लबले गत अगष्टमा बर्खास्त गरेको थियो ।

उनले गत आईतबार एक अन्तरवार्तामा प्रशिक्षकको रुपमा मेस्सीलाई व्यवस्थापन गर्न कठिन रहेको बताएका थिए ।

‘म सबैको विचारको सम्मान गर्छु । तर मेरा लागि लियो विश्वका सर्वोकृष्ट खेलाडी हुन् ।’ कोम्यानले भने ।

बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा डायनामो किभसंग खेल्दैछ ।

‘मैले उनको लक्ष्य देखेको छु । हरेक दिन उनको जित्ने चरित्रलाई हेरेको छु । उनी मेरा लागि कठिन खेलाडी हैनन् । उनी कप्तान हुन् । म हरेक हप्ता मैदान भित्र र बाहिरको बिषयमा कुरा गर्छु । मेरो उनीसंग राम्रो सम्बन्ध छ ।’ उनले थपे ।

मेस्सीले यस सिजन ८ खेलमा ३ गोलमात्र गरेका छन् । सबै गोल पेनाल्टीमा छन् । उनी ला लिगाका पछिल्ला ५ खेलमा गोल विहिन छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने