बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य सचिव भन्छन्, 'हारको जिम्मेवारी मै लिन्छु ।'

सोमबार, १८ भाद्र २०७५खेलपाटी संवाददाता
राखेप सदस्य सचिव भन्छन्, 'हारको जिम्मेवारी मै लिन्छु ।'

null

Loading ad...
mustang rice ad

काठमाडाै‌ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले एशियाडमा भएको खराब प्रर्दशनको जिम्मेवारी आफुले लिने बताएका छन् ।

पदकको आश गरिएको मार्सल आर्ट लगायतका खेलमा आएको खराब नतिजामा आफुबाट कमजोरी रहेको स्विकार गर्दै उनले पराजयको सम्पुर्ण जिम्मेवारी लिने बताएका हुन् ।

‘मार्सलआर्ट, तेक्वान्दो लगायत आश गरिएको खेलमा पदक आउन सकेन ।’ उनले भने, ‘हामीबाट कमीकमजोरी भएको छ । हारको सम्पुर्ण जिम्मेवारी मै लिन्छु ।’

एशियाडमा रजत पदक विजेता टोलीको सम्मान सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले एशियाडमा भएको कमीकमजोर सच्चाएर अघि बढ्ने बताए । ‘गल्तीलाई सोचेर अघि बढ्छौ ।’ विष्टले भने ।

उनले आसन्न सागमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई बैदेशिक प्रशिक्षण लगायतको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नेपालले इन्डोनेशियामा सम्पन्न एशियाडमा तेक्वान्दो, कराँते र उसु लगायतका खेलबाट पदकको आश गरेको थियो । तर सबै खेल पदक विहिन भएपछि नेपाल शुन्य हात फर्कने सम्भावना बढेको थियो । अन्तिममा आएर प्याराग्लाईडिङले रजत पदक जितेपछि नेपाल पदक विहिनबाट जोगिएको हो ।

सोही पदक विजेता टोलीलाई राखेपले सोमबार नगरपरिक्रमा सहित सम्मान गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत