सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. मेस्सी र सुआरेजद्धारा रोनाल्डोको कीर्तिमान बराबर

मेस्सी र सुआरेजद्धारा रोनाल्डोको कीर्तिमान बराबर

२०२० अक्टोबर ९, शुक्रबारखेलपाटी संवाददाता

मेस्सी र सुआरेजद्धारा रोनाल्डोको कीर्तिमान बराबर

एजेन्सी । लियोनल मेस्सी र लुइस सुआरेजले ब्राजिली लिजेण्ड रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् ।

दक्षिण अमेरिकी देशबाट विश्वकपका छनोटमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान मेस्सी र सुआरेजले बराबरी गरेका हुन् ।

दक्षिण अमेरिकी तीनै जना खेलाडीले राष्ट्रिय टिमबाट छनोट प्रतियोगितामा ३९ गोल पुरा गरेका छन् ।

पछिल्लो खेलमा चीलिविरुद्ध प्राप्त जितमा सुआरेजले पहिलो हाफमा पेनाल्टीमा गोल गरेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले इक्वेडरविरुद्ध प्राप्त १–० को संघर्षपूर्ण जितमा पनि पेनाल्टीमै गोल गरेका थिए ।

समग्रमा मेस्सीले रोनाल्डो र सुआरेज भन्दा अन्तराष्ट्रिय फुटबलमा धेरै गोल गरेका छन् । अर्जेन्टिनी कप्तानले सिनियर टिमबाट अन्तराष्ट्रिय फुटबलमा ७१ गोल गरेका छन् ।

बिहिबार राति मेस्सीले इक्वेडरको कडा चुनौतीको सामना गर्नुपर्यो । उनले इक्वेडरको पेनाल्टी बक्समा मात्र एक पटक बल छुने अवसर पाएका थिए । त्यही पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै उनले १३ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३ वर्षिया मेस्सीले दुई सुन्दर अवसर सिर्जना गरेका थिए ।

सुआरेजले समेत विवादास्पद खेलमा पेनाल्टीमा गोल गरे । बार्सिलोनाका पूर्व फरवार्ड सुआरेज अहिले अर्को ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित छन् ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

Bhat Bhateni
 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’