कौटिन्होको गोलमा बार्सिलोनाको बराबरी
सोमबार, १९ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाले सेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । सेभिया समेत ७ अंक सहित छैटौं स्थानमा छ ।











-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
