फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ !
अष्ट्रेलियामाथि फ्रान्स २ - १ ले विजयी भएको छ ।
९०+५ ! खेल सकिएको छ ।
५ मिनेटको समय थप गरिएको छ ।
९० - ९० मिनेटको खेल सकिएको छ । फ्रान्स २ - १ ले अघि !
८९ - मौका ! तर, फ्रान्सले गोल गर्न सकेनन् !
- खेल सकिन अब धेरै समय छैन !
८१ - गोल! पाउल पोग्बाले फ्रान्सका लागि गोल गरेका छन् !
८० - खेल सकिन १० मिनेटको खेल बाँकी रहदा दुवै टोलीले १ - १ गोलको बराबरीमा खेलिरहेका छन् ।
- दुवै टोली थप गोलको खोजीमा छ ।
- खेल निकै प्रतिस्पर्धात्मक भैरहेको छ ।
७५ - फ्रान्स १ - १ अष्ट्रेलिया
७३ -फ्रान्स १ - १ अष्ट्रेलिया
६७ - फ्रान्स १ - १ अष्ट्रेलिया
- खेल निकै प्रतिस्पर्धात्मक बनिरहेको छ ।
गोल ! गोल ! मिले जेडिनकले गोल गरेका छन् ।
६० - पेनाल्टी ! अष्ट्रेलियाले पेनाल्टी पाएको छ । सामुएल उम्टिडीले डिबक्समा ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो ।
गोल ! गोल ! ग्रीजम्यान ।
-भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा फ्रान्सले पेनाल्टी पाएको हो ।अष्ट्रेलिया डिफेन्डरले ग्रीजम्यानलाई डिबक्समा लडाएका थिए ।
५६ - पेनाल्टी ! फ्रान्सलाई मौका
५५ - खेलको ५५ औं मिनेट सकिएको छ । तर, दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
- दुवै टोली गोलको खोजीमा रहेका छन् ।
- दोस्रो हाफको खेल सुरु भएको छ ।
४५+१ पहिलो हाफको खेल सकिएको छ ।
४५ - ४५ मिनेटको खेल सकिएको छ ! फ्रान्स ० - ० अष्ट्रेलिया
४० - पहिलो हाफ सकिन ५ मिनेटको समय बाँकी रहदा दुवै टोलीले गोल गर्न सकेका छैन ।
- बल पोजिसनमा फ्रान्सले पकड जमाएको छ !
३५ - फ्रान्स ० - ० अष्ट्रेलिया
२७ - फ्रिकिक अष्ट्रेलियालाई !
- बल पोजिसन - फ्रान्स ४९ % - अष्ट्रेलिया ५२ %
२५ - फ्रान्स ० - ० अष्ट्रेलिया
- फ्रान्सको टोलीमा युरोपियन फुटबलका चर्चित अनुहार रहेका छन् । तर, अष्ट्रेलियाका खेलाडीले खुलेर खेल्न दिएको छैन ।
- अष्ट्रेलियाविरुद्ध बल पोजिसनमा पकड जमाएपनि फ्रान्सले गोल गर्न सकेको छैन । फ्रान्सविरुद्ध अष्ट्रेलियाको जुझारु प्रदर्शन ।
२० - फ्रान्स ० -० अष्ट्रेलिया
१७ - फ्रान्सका किपरको उत्कृष्ट बचाऊ ! अष्ट्रेलियाको फ्रिकिक
१५ - फ्रान्स ० - ० अष्ट्रेलिया
- फ्रिकिक - फ्रान्सका ग्रीजम्यान तयार ! तर, गोलको अवसर निस्कन सकेन ।
- अष्ट्रेलियालाई फ्रिकिक प्राप्त भएको छ ।
१० - फ्रान्स ० - ० अष्ट्रेलिया
-रुस विश्वकपमै फ्रान्स उत्कृष्ट खेलाडीले भरिएको टिम हो ।
- अष्ट्रेलियाविरुद्ध पहिलो मिनेटबाटै फ्रान्स आक्रामक देखिएको छ ।
६ - ग्रीजम्यानको कडा प्रहार ! अष्ट्रेलियाका किपरको बचाउ ।
५ - फ्रान्स ० - ० अष्ट्रेलिया
२ - दोस्रो मिनेटमै फ्रान्सले आक्रमण गरेको छ ।
१ - खेल सुरु भएको छ ।
प्लेईङ ११ (फ्रान्स) : हुगो लोरीस, बेन्जामिन मेन्डी, राफायल भराने, सामुएल उम्टिडी, सीडीबे, निग्लो कान्टे, पाउल पोग्बा,टोलीसो, केलियन एमबाप्पे, ओन्सुमन डेम्बेले, एन्टोनियो ग्रीजम्यान
प्लेईङ ११ (अष्ट्रेलिया) : म्याट रायन, जोस रिस्डोन, ट्रेन्ट सेनबुरी,मिले जेडिनक, अजीज बेहिच,लोउन्गो, आरोन मोय, लेकी, रोब्बी क्रुसे,इर्भीने, टोमी जुरीक
- अष्ट्रेलियाको राष्ट्रिय गान बजाईएको छ ।
- फ्रान्सको राष्ट्रिय गान बजाईएको छ।
-दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।
-रुस विश्वकप फुटबल अन्तर्गत पाँचौ खेलमा अहिले फ्रान्स र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन् ।