जर्मन फुटबलमा १० जना कोरोना संक्रमित
सोमबार, बैशाख २२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा आबद्द १० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
जर्मन फुटबल लिगले सोमबार शीर्ष दुई डिभिजन आबद्द खेलाडी र स्टाफहरु गरि १० जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ ।
कुल १७ सय २४ जनामा परिक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ ।
यसै साता शीर्ष डिभिजनको क्लब कोलोनसँग आबद्द ३ जनालाई कोरोना देखिएको थियो ।
कोरोनाको कारण जर्मन लिग स्थगित गरिएको छ ।
जर्मन फुटबलले यसै महिनाबाट लिग सुचारु गर्ने तयारी गरिएको छ ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)