विश्व स्नुकर च्याम्पियनसिपको नयाँ मिति तय
बुधबार, १० बैशाख २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित गरिएको विश्व स्नुकर च्याम्पियनसिप जुलाई अन्तिम साताबाट हुने भएको छ ।
इंग्ल्यान्डमा आयोजना हुने स्नुकरको विश्व च्याम्पियनसिप जुलाई ३१ बाट सुरु हुने भएको हो ।
यस अघि प्रतियोगिता अप्रिल १८ देखि ४ मेसम्म हुने तय भएको थियो ।
तर, विश्वमा फैलिएको कोरोनाको महामारीले च्याम्पियनसिप स्थगित गरिएको थियो ।
च्याम्पियनसिपमा करिब १ सय ४४ खेलाडीको सहभागिता रहने बताईएको छ ।








-1768897962219.jpg&w=3840&q=75)







-1769236048505.jpeg&w=3840&q=75)
