आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

हालाण्डको दुई गोलमा पीएसजी पराजित

मंगलबार, फागुन ६, २०७६खेलपाटी संवाददाता
हालाण्डको दुई गोलमा पीएसजी पराजित
Classic Tech Internet Ad

एजेन्सी । ईर्लिङ हालाण्ड प्ररित बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । १९ बर्षका नर्वेजियन खेलाडीले दोस्रो हाफको खेलमा प्रभाव जमाउन सफल रहे ।

गत जनवरीमा डर्टमण्ड आएका हालाण्डले ७ खेलमा ११ गोल गर्न सफल रहे ।

हालाण्डले ६९ औ मिनेटमा गोल गर्दै बोरुसिया डर्टमण्डलाई अग्रता दिलाएका थिए । पीएसजीका नेयमारले ७५ औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे । करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए ।

तर हालाण्डको प्रभावका अगाडी पीएसजी पहिलो लेगको खेलमा फिक्का रह्यो ।

नतिजाबाट पीएसजीका प्रशिक्षक थोमस टुचेल निराश देखिए । उनले सन् २०१५ देखि २०१७ सम्म दुई सिजन डर्टमण्डमा सफल रुपमा बिताएका थिए ।
दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन