आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

शनिबार, मंसिर ७, २०८२खेलपाटी संवाददाता
क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित
Classic Tech Internet Ad

काठमाडौं। बार्सिलोनाले करिब ४५ हजार समर्थकको उपस्थितिमा आफ्नै घरेलु मैदानमा खेल्दै एथलेटिक बिलबाओलाई ४–० ले हराएको छ।

दुई वर्षभन्दा बढी समय पुनर्निर्माणका कारण बन्द रहेको क्याम्प न्याउ आंशिक क्षमतासहित पुनः खुलेको हो। यो मैदानमा बार्सिलोनाको पहिलो खेल हो।

खेलको ४औं मिनेटमै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाए। लामिन यमलका उत्कृष्ट पासबाट फेरान टोरेसले दुई गोल थपे भने फेर्मिन लोपेजले क्याम्प न्याउमा आफ्नो पहिलो खेलमै चौथो गोल गरे।

एथलेटिकका ओइहान सान्सेट ५३औं मिनेटमा रेड कार्ड खाँदा बार्सिलोना ३–० ले अघि थियो।

समर्थकहरूले खेलअघि क्लबको गीत गाए। खेल चलिरहेको बेला मेसी! मेसी! भने र खेलपछि क्याम्प न्याउ फर्किएको खुसी मनाए। करिब ९०० दिनको ‘घरेलु मैदानविहीन’ समय बिताएपछि समर्थकहरूले यसलाई ‘घर फर्किएको’ अनुभव बताए।

स्टेडियम अझै निर्माणाधीन रहे पनि वातावरण उत्साहपूर्ण थियो। जोआन गार्सिया र राफिन्हाले चोटपछि पहिलोपटक मैदानमा फर्कँदै केहि मिनेट खेले।

जितसँगै बार्सिलोना अंक तालिकामा रियल मड्रिडसँग बराबरीमा पुगेको छ। अब टोली मंगलबार लन्डनमा हुने च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध खेलेरै अघि बढ्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

Bajaj Pulsar Motorcycle Ad
चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन