आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पहिलाे लेगमा लिभरपुल पराजित

मंगलबार, फागुन ६, २०७६खेलपाटी संवाददाता
पहिलाे लेगमा लिभरपुल पराजित
Classic Tech Internet Ad

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो ।

साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल एट्लेटिकोलाई पहिलो लेगको खेलमा अग्रता दिन पर्याप्त रह्यो ।

दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

लिभरपुलले खेलमा दुई राम्रा गोलको अवसर प्राप्त गरेको थियो । तर मोहमद सलाहा र जोडन हेन्डरसन गोलमा चुकेका थिए ।

मुख्य प्रशिक्षक योर्गेन क्लोपले साडियो माने र सलाहाको स्थानमा डिभोक ओरिजी र एलेक्स ओक्सलेड चेम्बरलेनलाई मैदान उतारेपनि खेलमा प्रभाव देखिएन ।

एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ ।

दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन