मिलानको जितमा रेबिकको निर्णायक गोल
मंगलबार, फागुन ६, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित निकालेको छ ।
सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन एन्टी रेबिकले निर्णायक गोल गरे । उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै मिलानले २४ खेलमा ३५ अंक जोडेको छ । र, मिलान लिगको आठौं स्थानमा उक्लिएको छ ।
२७ अंक जोडेको टोरिनो १४ औं स्थानमा रहेको छ ।








-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
