आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विमलको 'कमब्याक'

शनिबार, फागुन ३, २०७६खेलपाटी संवाददाता
विमलको 'कमब्याक'
Classic Tech Internet Ad

काठमाडौं । फुटबलमा लामो समयको निलम्बनपछि फरवार्ड विमल घर्ति मगर मैदान फर्किएका छन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा मछिन्द्र क्लबको जर्सीमा उत्रदै विमलले फुटबलमा पुनरागमन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीविरुद्धको खेलमा विमल प्लेईङ सेटमा पर्दै मैदान फर्किएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को करिब तीन महिनाको निलम्बनबाट फुकुवा भएपछि विमल मैदान फर्किएका हुन् ।

मछिन्द्रले विमललाई मोसफलको प्रतियोगितालाई मध्ये नजर गर्दै सिजनको अन्तिममा अनुबन्ध गरेको हो । विमलले बैशाखमा हुने राष्ट्रिय लिग समेत मछिन्द्रबाट खेल्ने छन् ।

राष्ट्रिय टिमबाट विश्वकप छनोटको खेल खेल्न भुटान उड्नु अघिल्लो रात नाईट क्लबमा भेटिएपछि विमल सहित राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई एन्फाले कारबाही गरेको थियो ।

विमलसहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ एन्फाको कारबाहीमा परेका थिए । अन्जन र सन्तोषलाई ४५ दिन फुटबल खेल्न प्रतिबन्ध लगाईएको थियो भने विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लागेको थियो । तर, उनीहरुको प्रतिबन्ध पछि केहि घटाईएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन