एभर्टनका गोमेज 'कमब्याक' गर्दै
शनिबार, फागुन ३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । इन्ग्लिश क्लब एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले तीन महिनापछि मैदानमा पुनरागमन गर्ने भएका छन् ।
खुट्टा भाच्चिएपछि लामो समय मैदान बाहिर रहेका गोमेज आइतबारबाट मैदान फर्कने भएका हुन् । आइतबार हुने अभ्यास खेलबाट गोमेजले मैदानमा कमब्याक गर्ने भएका हुन् ।
गोमेजले गत नोभेम्बरमा खुट्टाको गम्भीर चोट बोकेका थिए । टोटेनहमसँगको खेलमा उनको खुट्टा भाच्चिएको थियो । लगत्तै उनको सफल शल्यक्रिया भएको थियो ।
गोमेज गत जनवरी २८ बबाटै टिमको अभ्यासमा भने फर्किएका थिए ।








-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
