बंगलादेशसँग खेल्नु अघि नेपालको वार्म अप (फोटो फिचर)
बुधबार, ११ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रतिस्पर्धा आज (बुधबार) बाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ ।
समूह चरण अन्तर्गत नेपालको दुवै टिमले पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ ।
नेपाली महिला टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशसँगको खेल अघि नेपाली टिमको वार्म अप हेर्नुहोस् ।














-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
