भारत र दक्षिण अफ्रिकाबीचकाे सिरिज रद्व
विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १८ दिन पछाडी सार्ने निर्णय भएको हो ।
खेल हेर्न हजारौं संख्यामा रंगशाला समर्थकहरु रंगशाला पुग्ने भएका कारण दिल्लीले आईपीएल आयोजना नगर्ने भएको हो ।
महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा तय भएको छैठौं चरणको सिरिज स्थगित भएको हो ।
चीनबाट फैलिएको कोरोना भाईरसले विश्वभर महामारीको रुप लिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको यस सिजन बन्द रंगशालामा दर्शक बिना गराउने तयारी गरेको भारतीय मिडियाले जनाएको छ ।
बिहिबार भएको फाइनल खेलमा महाबिर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटार विजेता बनेको हो।
धर्मशालामा वर्षाको कारण टस समेत नभई खेल रद्द भएको हो । लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका छन् ।
आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता खस्किएको हो ।
ढाकामा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज २-० ले जितेको हो ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिरिज स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनलमा जित निकाल्दै महावीर र बालुवाटारले फाइनलमा भेट पक्का गरेको हो । फाइनल बिहिबार हुनेछ ।
न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित गर्यो ।