आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
आईपीएलको प्रशारण अधिकार न्युनतम ३५ हजार करोड !

आईपीएलको प्रशारण अधिकार न्युनतम ३५ हजार करोड !

आगामी संस्करणको प्रसारणको लागि बीसीसीआईले चार फरक श्रेणीमा टेन्डर खुलाएको छ । बीसीसीआईले डिजीटल राइट्स, टिभी राइट्स्, बाँकी विश्वभरको राइट्स र १८ खेलको सामान्य प्रसारणको लागि टेन्डर खुलाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
आईपीएलमा आज राजस्थान र बैंगलोरको भिडन्त

आईपीएलमा आज राजस्थान र बैंगलोरको भिडन्त

वानखेडे स्टेडियममा शीर्षस्थानको राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ । खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
क्रिकेट टिमलाई खेलकुद मन्त्रीको बधाई 

क्रिकेट टिमलाई खेलकुद मन्त्रीको बधाई 

सोमबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेको राष्ट्रिय क्रिकेट टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
‘द हन्ड्रेड’ को ड्राफ्ट आज : सन्दीप बिक्री होलान् ?

‘द हन्ड्रेड’ को ड्राफ्ट आज : सन्दीप बिक्री होलान् ?

लण्डनमा आयोजना हुने ड्राफ्ट नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २२, २०७८
Read more →
हैदरावादको दोस्रो हार

हैदरावादको दोस्रो हार

लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
'ठुलो स्टेजको लागि सुरुआत भईसकेको छ'  

'ठुलो स्टेजको लागि सुरुआत भईसकेको छ'  

सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई पराजित गरेपछि सन्दीपले युवा टोलीबाट आशा गर्न सकिने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
ट्रफी समर्थकलाई समर्पित  - पुबुदु

ट्रफी समर्थकलाई समर्पित - पुबुदु

सिरिजमा अपराजित रहँदै उपाधि उचालेको नेपालका मुख्य प्रशिक्षक पुबुदुले सिरिजको उपाधि नेपाली समर्थकलाई समर्पित गरेको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
टेलरको बिदाइ खेलमा न्युजिल्याण्डलाई सिरिज

टेलरको बिदाइ खेलमा न्युजिल्याण्डलाई सिरिज

ह्यामिल्टनमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेदरल्यान्ड्सलाई १ सय १५ रनले हराउँदै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
करण उत्कृष्ट बलर

करण उत्कृष्ट बलर

नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण उत्कृष्ट बलर चुनिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
दिपेन्द्र प्लेयर अफ द सिरिज

दिपेन्द्र प्लेयर अफ द सिरिज

नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  

पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
LiNing Ad
PreviousPage 568 of 1247Next