एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।
नेपालले १२ ओभर ४ खेल्दै ७३ बनाउन ४ विकेट गुमाएको छ ।
अष्ट्रेलियाको जितमा बेथ मुनीले अविजित रहदै सर्वाधिक ६६ रनको योगदान गरिन् ।
पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
अष्ट्रेलियाले ६ वर्षपछि श्रीलंकाको भ्रमण गर्न लागेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
टियु क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुआती-११ मा पर्दै देवले डेब्यु गरेका हुन् ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
राज रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो।