आईपीएलको उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्ने
बीसीसीआईले आइतबार आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
बीसीसीआईले आइतबार आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने जनाएको छ।
भारतले पहिलो इनिङ्समा रविन्द्र जडेजाको अविजित १ सय ७५ रनको योगदानमा ५ सय ७४ रन जोडेको थियो ।
भारतका लागि राजेश्वरी गायाक्वाडले सर्वाधिक ४ विकेट हात पारिन् ।
मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी बनेकी छन् ।
मेलबर्न मैदानमा रहेको ग्रेट साउदर्न स्ट्यान्डलाई नाम परिवर्तन गर्दै शेन वार्न स्ट्यान्ड नामाकरण गरिएको हो ।
शनिबार भएको फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराएर कामना च्याम्पियन बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्ने जनाएको छ ।
अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ ।
दासानायकेले एदिवसिय मान्यता जोगाउनु नेपालका लागि अबको चुनौती रहेको जनाए ।
वेस्ट इन्डिजका लागि हेयली म्याथ्यूजले १ सय १९ रनको शतकीय इनिङ्स खेलिन् ।