चेन्नई र बैंगलोर भिड्दै
मुम्बईमा हुने एक मात्र खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा हुने एक मात्र खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।
सोमबार भमरीले छिटाहा टाइगर्सलाई ४६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो ।
मुलपानीमा भएको दोस्रो खेलमा १ सय ४० रनको लक्ष्य पछ्याएको मोर्गन कलेज २० ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । उसका पवन सिग्देलले ३४ र राजकुमार श्रेष्ठले २६ रन बनाए ।
मलेसियाका भिरन्दिप सिंहले अलराउन्ड प्रदर्शन गर्दै प्रतियोगितामा मलेसियाले पहिलो जित निकालेको हो । मलेसियाले पुश स्पोर्ट्स दिल्लीलाई ७ विकेटले पराजित गर्यो ।
सन् २०२२ को जुनमा हुने छनोट प्रतियोगितामा मलेसिया, यूएई, नेपाल, थाइल्याण्ड, चिन, भुटान, म्यान्मार र कतारले सहभागिता जनाउने छन् ।
घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको टेष्ट सिरिजमा क्लिन स्विप गरेको छ । दुई खेलको टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले २-० ले आफ्नो पक्षमा पार्दै सिरिज कब्जा गरेको हो ।
मलेसियाका ओपनर ब्याटर भिरन्दिप सिंहको ओभरमा टिमले ६ बलमा ६ विकेट निकालेको हो ।
सोमबार भएको पहिलो खेलमा एपीएफ भारतको उत्तर प्रदेश क्लब-११ सँग ७ विकेटले पराजित भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको महिला टिम बढाउने भएको छ ।
सन् २०२४ देखि आईसीसीले टी-ट्वान्टी विश्वकपमा ४ टोली थप गर्दै २० राष्ट्रको सहभागिता सुनिस्चित गरेको छ । आईसीसीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउने राष्ट्रको संख्या २० पुर्याएको हो ।
प्रस्ताबमा नेपालले आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरका जानु अघि क्यानाडामा अभ्यास खेल खेल्न प्रस्ताब आएको बिनोद दासले खेलपाटीलाई जानकारी गराए ।