ज्ञानेन्द्र टिममा परेनन, भिमको डेब्यू
युएईविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल र विक्रमलाई बेन्चमा राखेको हो ।
युएईविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल र विक्रमलाई बेन्चमा राखेको हो ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
अर्कोतर्फ सकिबका बच्चासहित परिवारका कैयौ सदस्य विभिन्न खाले विरामीका कारण अस्पतालमा भर्ना भएका छन् ।
दुबई क्रिकेट रंगशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको युएईमा जारी सिरिजमा नेपालले खराब प्रदर्शनलाई कायम राख्दै खराब इतिहास बनाएको छ ।
पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो ।
दुबईमा सोमबार खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आयोजक युएईसँग ९९ रनले पराजित भएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने तीन विकेट लिए ।
घरेलु टोली युएईविरुद्ध नेपालले तीन परिवर्तन गरेको छ ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दोस्रो टेस्ट बराबरीमा सकिएको हो ।
दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।