सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्यान निलम्बनको खतरा

क्यान निलम्बनको खतरा

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको सार्वजनीक रुपमा बोलेपनि नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमै बदनाम गर्ने र क्रिकेटमाथि कालो धब्बा लगाउने क्यानको नेतृत्वले सहजै छुट पाउने अवस्था देखिदैन ।

By खेलपाटी संवाददाताआइतबार, माघ १५, २०७९
Read more →
इंग्ल्यान्डमाथि दक्षिण अफ्रीका विजयी

इंग्ल्यान्डमाथि दक्षिण अफ्रीका विजयी

दक्षिण अफ्रीकाले दिएको २ सय ९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर २ बलमा अलआउट हुँदै २ सय ७१ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
न्युजिल्याण्डले भारतलाई हरायो

न्युजिल्याण्डले भारतलाई हरायो

राँचीमा शुक्रबार राति भएको खेलमा न्युजिल्याण्डले भारतलाई २१ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ १४, २०७९
Read more →
पहिलो खेलमा एसपीए पराजित

पहिलो खेलमा एसपीए पराजित

लखनउस्थित मल्टिएक्टिभिटी सेन्टरको मैदानमा शुक्रबार भएको खेलमा उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनले पराजित भयो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
आईसीसीको अवार्ड पाउँदा गर्व लागेको छ - आसिफ

आईसीसीको अवार्ड पाउँदा गर्व लागेको छ - आसिफ

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण आसिफले बिहीबार स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए ।

By सागर अधिकारीशुक्रबार, माघ १३, २०७९
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
एसीसी प्रिमियर कप नेपालमा आयोजना गर्न प्रस्ताव

एसीसी प्रिमियर कप नेपालमा आयोजना गर्न प्रस्ताव

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव आएको बताए ।  चन्दले एसीसीबाट आएको प्रस्तावमा छलफल भईरहेको समेत जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
नेपालमा हुने सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा

नेपालमा हुने सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा

विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १३, २०७९
Read more →
आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ - अध्यक्ष चन्द

सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ - अध्यक्ष चन्द

क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने बताए ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
क्यानले भन्यो, 'सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भयो'

क्यानले भन्यो, 'सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भयो'

क्यानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ति भएको स्वीकार गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो ?

स्पट फिक्सिङमा पक्राउ परेका दुई क्रिकेटरको क्रिकेट इतिहास कस्तो ?

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 421 of 1261Next