हारको बाबजुद कविता 'प्लेयर अफ दि म्याच'
पाकिस्तान 'ए' विरुद्ध बलिङमा २ विकेट लिएकी थिईन् । ब्याटिङमा कविताले २० रनको महत्वपूर्ण योगदान गरेकी थिईन् ।
पाकिस्तान 'ए' विरुद्ध बलिङमा २ विकेट लिएकी थिईन् । ब्याटिङमा कविताले २० रनको महत्वपूर्ण योगदान गरेकी थिईन् ।
पाकिस्तान ए ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
१५ ओभर सकिँदा नेपालले ६५ रन खर्चिएर ७ विकेट लिएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।
पावर प्लेको खेल सकिदा नेपालले ३३ रन खर्चिएर ३ विकेट लिएको छ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान 'ए' सँग खेल्दैछ । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान पौने ७ मा सुरु हुनेछ ।
एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् ।
अष्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले बनाउन लागेको रंगशालालाई तिलोतमा नगरपालिका मेयर रामकृष्ण खाड, एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद कुँवर र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतम लगायतले शिलान्यास गरेका हुन् ।
ईमिरेट्स क्रिकेटले आईतबार मुहम्मद वासिमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।