नेपाल र भारतको खेलमा बर्षा बाधक
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत 'ए' सँग खेल्ने तालिका तय भए पनि निरन्तरको बर्षाको कारण टस समेत हुन सकेको छैन ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत 'ए' सँग खेल्ने तालिका तय भए पनि निरन्तरको बर्षाको कारण टस समेत हुन सकेको छैन ।
ग्लोबल टी-ट्वान्टी क्यानडाले सामाजिक संजाल मार्फत वाटमोरको नियुक्तिबारे जानकारी दिएको हो ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत 'ए' सँग खेल्दैछ । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरु हुनेछ ।
तीस हजार डलर बेस प्राईस भएका सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाएका हुन् ।
सलेम स्पार्टन्सका कप्तान अभिषेक तन्वरले चेपक सुपर गिलिजविरुद्धको खेलमा एकै बलमा १८ रन खर्चिएका छन् ।
इंग्ल्यान्डमा जारी टी–ट्वान्टी ब्लाष्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा ब्रेसवेललाई चोट लागेको हो ।
मंगलबार राती भएको ड्राफ्टमा दीपेन्द्र र रसेललाई मोन्ट्रियल टाइगर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना हुने लागेको अक्सनमा सन्दीपले स्थान बनाएका हुन् ।
मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो ।
नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।